बेल्जियममा पेन्सनको नयाँ नियममा के छ ?
हामी सबैलार्इ सर्बबिदितै छ कि २०१४ मा नयाँ समिकरणको सरकार बनेपछि बेल्जियममा पेन्सन पाक्न थप २ वर्ष काम गर्नुपर्ने भएको छ | अबदेखि ६५ बर्ष नभएर ६७ बर्ष पुगेको छ | के मानिस ६७ बर्षसम्म काम गर्नका लागि शारीरिक तथा मानसिक रुपमा सक्षम होलान त ? ठुलो प्रश्न चिन्ह खडा भएको छ | हुन त यूरोपका अरु मुलुकहरुमा पनि पेन्सनको…
Comments Off on बेल्जियममा पेन्सनको नयाँ नियममा के छ ?
November 12, 2014