अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि भिड्दै नेपालका सुन्दरी

मिस नेपाल (वल्र्ड) सुबिन लिम्बु, मिस नेपाल (अर्थ) प्रिन्सा श्रेष्ठ र मिस नेपाल (इन्टर्नेशनल) सोनी राजभण्डारी आ–आफ्ना अन्तर्राष्ट्रिय प्रतियोगीतामा भाग लिन जादैँ छन् । उनीहरुलाई आ–आफ्नो प्रतियोगितामा सफलताको लागि द हिडन ट्रेजरले सुभकामना व्यक्त गर्दै कार्यक्रम आयोजना गरेको छ । नोभेम्बर ११ मा हुन लागेको मिस इन्टर्नेशनल कार्यक्रममा भाग लिन सोनी राजभण्डारी अक्टोबर २१ मा जापानको टेकियो तर्फ जाँदै छिन्…

Comments Off on अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि भिड्दै नेपालका सुन्दरी