बुद्धिप्रकाश वलीको अध्यक्षतामा जनसम्पर्क समिति क्यानडा गठन

नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा काम गर्ने गरी क्यानडामा रहेका नेपालीको पहलमा जनसम्पर्क समिति क्यानडा गठन गरिएको छ। बुद्धिप्रकाश वलीको अध्यक्षतामा गठन गरिएको समितिमा १९ सदस्यीय रहेको छ। समितिका वरिष्ठ उपसभापतिमा भाष्करकुमार रेग्मी, उपसभापतिमा सुरेन्द्र खड्का र देवेन्द्र सुवेदी, महामन्त्रीमा बाबुराम लामिछाने, सहमहामन्त्रीमा राजु थापा, कोषाध्यक्षमा अनिल महत र प्रवक्तामा केशवप्रसाद सापकोटा चुनिनुभएको जनसम्पर्क समिति क्यानडाद्वारा शुक्रबार प्रेसित विज्ञप्तिमा जनाइएको…

Comments Off on बुद्धिप्रकाश वलीको अध्यक्षतामा जनसम्पर्क समिति क्यानडा गठन