मनमोहक मनाङ

हिमालपारिका जिल्ला भनेर चिनिने जिल्लाहरू मुस्ताङ र मनाङको सौन्दर्य भिन्दै खालको छ। तिब्बत पश्चिमा पर्यटकहरूको निम्ति खुला नहुँदा अनेकन पश्चिमा पर्यटकहरू यीनै ठाउँहर घुमेर मन बुझाउँथे । गण्डकी प्रदेशको उत्तरमा अवस्थित मनाङ मुस्ताङको तुलनामा अझ कम भ्रमण गरिनेमा पर्छ। पदयात्रीको गन्तव्य मार्ग अन्नपूर्ण पदमार्ग, बहुमूल्य जडीबुटी, वन सम्पदा, अपार जलस्रोतको धनी, विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल तथा कुण्डको…

Comments Off on मनमोहक मनाङ