दशैंमा मात्रै गुल्मीमा करिब एक अरब रेमिट्यान्स

गुल्मी जिल्लाका वित्तिय संस्थाहरुबाट मात्र यस जिल्लामा दशैंको मुखमा एक महिना भित्रमा ७० करोड भन्दा बढि रेमिट्यान्स भित्रिएको छ । जिल्लामा सवैभन्दा बढि कारोवार हुने शाईन रेसुङ्गा विकास बैंकबाट मात्रै भदौ ८ गते देखि असोज ८ का बीचमा सम्म ५० करोड रेमिट्यान्स भित्रिसकेको छ । जिल्लाका वित्तिय संस्थाहरुबाट भदौं ८ देखि असोज ८ सम्म भित्रिएको विवरण संकलन गर्दा दशैंको एक…

Comments Off on दशैंमा मात्रै गुल्मीमा करिब एक अरब रेमिट्यान्स