बेल्जियममा पहिलो पटक पप कन्सर्टको आयोजना

बेल्जियमका नेपालीहरुले पहिलो पटक पप कन्सर्टको आयोजना गरेका छन्|कार्यक्रम लुभेनस्थित ओन्स हाउसमा यहि ६ सेप्टेम्बरमा हुने भएको छ|कार्यक्रमको लागि नेपाली सांगेतिक क्षेत्रमा पप सम्राटको नामले चिनिने प्रसिद्व गायक ओमबिक्रम बिष्ट बेल्जियम आएका छन| नेपाली गीत संगीत भने पछी हुरुक्कै हुने बेल्जियमका नेपाली माझ बिष्टले आफ्ना ‘याद गर ति दिनहरु.....’ ‘म मौनतामा अल्झिरहेको एउटा जीवन...’ ‘बितेको जीवन मेरो शिशिरको रुख जस्तो…

Comments Off on बेल्जियममा पहिलो पटक पप कन्सर्टको आयोजना