एनआरएनए स्वीडेनको अध्यक्षमा शिखा आचार्य

गैर आवासीय नेपाली संघ (एनआरएनए) स्वीडेनको १४ सेप्टेम्बरमा राजधानी स्टकहोल्मको रोग्सभेदस्थित फल्केतहुसमा सम्पन्न वार्षिक साधारणसभाले शिखा आचार्यको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ। कार्य समितिका अन्य पदमा शिवकुमार चम्लागाईं (उपाध्यक्ष), निर्जल खड्का (महासचिव), पूनम परियार रसाइली (सचिव), भक्तिराम अर्याल (कोषाध्यक्ष), रितेश श्रीवास्तव (युवा प्रतिनिधि), विनिता कुँवर (महिला प्रतिनिधि) तथा मौसम लिम्बू, रुबिननारायण जोशी, विष्णु नेपाल र तुलबहादुर थापा मगर…

Comments Off on एनआरएनए स्वीडेनको अध्यक्षमा शिखा आचार्य