आमिर खान लुम्बिनीतिर घुम्दै

पछिल्लो समय हलिउडदेखि बलिउडसम्मका लोकप्रीय कलाकारहरु विभिन्न अभियानका लागि नेपाल आउने-जाने गरिरहका छन्। यसै सिलसिलमा बलिउड नायक आमिर खान दुई दिने छोटो भ्रमणका लागि मंगलबार काठमाडौं आइपुगेका छन्। उनी जेट एयरवेजको विमानबाट आधा दर्जन सुरक्षाकर्मीसहित काठमाडौं आएका हुन्। आमिरले आफ्ना आधा दर्जन निजी सुरक्षाकर्मीका साथ लुम्बिनी भ्रमण गर्ने योजना बनाएका छन्। युनिसेफका सद्भावना दूत रहेका आमिर युनिसेफद्वारा सञ्चालीत पोषणसम्बन्धी विशेष…

Comments Off on आमिर खान लुम्बिनीतिर घुम्दै

नाङ्गीएकोमा आमिरविरुद्ध मुद्दा

नयाँ फिल्म'पिके' को पोस्टरमा नाङ्गो देखाइएका बलिउड नायक आमिर खान विवादमा तानिएका छन्। उनको यो हर्कतले उग्र रूप लिएको छ। उनले अब मुद्दाको सामना गर्नुपर्ने भएको छ। उनी मात्रै नभई फिल्मका निर्देशक राजकुमार हिरानी र निर्माता बिन्दु विनोद चोपडाले समेत मुद्दा खेप्नुपर्ने भएको छ। आमिरको प्रोमसनल पोस्टर सार्वजनिक भएपछि कानपुरका वकिल मनोजकुमारले उनीलगायतका सम्बन्धित फिल्मकर्मीविरुद्ध मुद्दा दायर गरेका हुन्। उनको…

Comments Off on नाङ्गीएकोमा आमिरविरुद्ध मुद्दा