महामन्त्री शशांक कोईराला बेल्जियममा

फोटो- फेसबुकबाट
फोटो- फेसबुकबाट

नेपाली जनसम्पर्क समिति बेल्जियमको चौथो अधिबेशनलाई सम्बोधन गर्न नेता  नेपाली काँग्रेसका महामन्त्री शशांक कोईराला शुक्रवार बेल्जियम आईपुगेका छन्। कोईरालासँगै केन्द्रिय प्रतिनिधिको रुपमा काँग्रेस नेता सुरेन्द्र पाण्डे, केन्द्रिय सदस्यद्वय एनपी साउद र चन्द्र भण्डारी पनि  बेल्जियम आईपुगेका छन्।

आईतबार हुने समितिको अधिबेशनमा कोईरालाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै छन्।

janasamparka 2017जनसम्पर्क समिति बेल्जियमको मार्च ५ मा अधिबेशन हुँदैछ। आगामी नेतृत्वका लागि सीता सापकोटा,पूर्व उपाध्यक्ष माधव सापकोटा तथा उपाध्यक्ष अनुजा प्रधानले उमेदवारी दिएका छन्। सर्बसम्मत हुन नसके आगामी मार्च १२ मा नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ।