ब्रसेल्समा नयाँ वर्ष २०७४ मनाइने


Happy-New-Yearआउँदो
 अप्रिल १४ शुक्रबार बेलुका ५ बजेदेखि नेपाल ब्रसेल्स मिलन केन्द्रको आयोजनामा ब्रसेल्समा नेपाली नयाँवर्ष २०७४ मनाउने कार्यक्रम रहेको छ । सो अवसरमा बेल्जियममा रहेका नेपाली बन्धु र नेपाली सँस्कृतिलाइ माया गर्ने सबैलार्इ आमन्त्रण गरिएको छ । 
 
नेपाल ब्रसेल्स मिलन केन्द्रले ब्रसेल्समा रहनु भएका नेपाली दाजुभाई तथादिदिबहिनीहरु एकैथैलोमा भेला गराएर  मनोरञ्जनका साथमा खानपिन तथा शुभकामना आदानप्रदान  मात्रै नभएर बेल्जियमका चर्चित गाएक नारायण धितालको साथमा स्थानिय कलाकारहरुको जोडदारप्रस्तुतिले दु:, पिडा थकानको भारि बिसाउने प्रयत्न गरिने नेपाल ब्रसेल्स मिलन केन्द्रका महासचिव हरी श्रेष्ठले बताउनु भएको छ|
यसको निम्ति नेपाल ब्रसेल्स मिलन केन्द्रले निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न आव्हान गरेको छ-
Øबेल्जियम स्थित नेपाली संघ सस्था बाट पाल्नुहुने प्रतिनिधिले  कृपया०७/०४/२०१७ भित्र जानकारी गराउनुहोला:
सुरेश कुमार कोरङ्गी गुरुङ – ०४८५ ६४ ०३ ७६ email: nbmk2011brussel@yahoo.com
श्रीमती रीता खड्का – ०४८६ ०४ ३१ ४७
Øआफ्नो नृत्य गान  अन्य प्रतिभा देखाउन चाहनुहुनेले कृपया निम्न व्यक्तिलाईसम्पर्क गर्नुहोला:
सुशिला रोक्का मगर – ०४८५ ३१ ७६ ०९    
मंजु भुसाल – ०४८९ ०८ ०५ ४८  
आर्थिक सहयोग गर्न चाहनेहरुले कृपया निम्न व्यक्तिलाई सम्पर्क र्नुहोला:
नारायण सापकोटा : ०४८४ ६१ ०१ ६३
अम्बिका केसी. ०४८६ ४९ ५७ ६५
थप जानकारीका निम्ति :
देवकाजी  गुरुङ : ०४९९ ४३ ७७ ५०
राजन थापा : ०४८७ ६२ ६४ ९८
दिपक भण्डारी : ०४८८ ४१ १४ ५४ 
अर्जुन घिमीरे : ०४८६ ५७ १६ ६८
श्रीमती रीता श्रेष्ठ : ०४८४ ८६ ३० ६६
 
स्थान: Rue gheude 54 1070 anderlecht (ब्रस्सेल मिडि ट्रेन स्टेसनबा हिडेर ३ मिनेट मात्रै)
समयअप्रिल १४ शुक्रबार बेलुका ५ बजे 
टिकट दरयूरो १० मात्रै (खाना  पानीको व्यवस्था सहित)