एनआरएन बेल्जियमको निर्वाचन सम्पन्न, लुभेन र आन्त्वेर्पेन निर्णायक

एनआरएन बेल्जियमको निर्वाचन आईतवार शान्तिपूर्वक सम्पन्न भएको छ। लुभेन, ब्रसेल्स, गेन्ट, अन्त्वेर्पेंन र ब्रुज गरी 11895949_1034304599921220_9058699092095300691_nपाच क्षेत्रमा मतदान गरिएको थियो । कुल मतदाता २०८४  मध्ये १७६१ मतदाताले मतदान गरेका छन ।

मतदान केन्द्र लुभेनमा ६५८, अन्त्वेर्पेंनमा ६१६, ब्रसेल्समा १०७, गेन्टमा १३५ र ब्रुजमा १४५ मत खसेको छ । सबै क्षेत्रको मत संकलन गरि अन्त्वेर्पेंनमा मतगणना हुदैछ । उम्मेदवारहरु बिचमा निकै प्रतिस्पर्धा हुने देखिएको छ ।