नायिका नन्दिता केसी र केकी अधिकारीले पाँचौ मिस नेपाल युएसमा प्रस्तुति दिने

Keki adhikariआगामी अगस्त २२ तारिख विश्वकै सम्राट राज्य न्युयोर्कमा हुन् गइरहेको पाँचौ मिस नेपाल युएस (नेपाल अमेरिका सुन्दरी) प्रतियोगितामा नेपालका चर्चितद्वय नायिका नन्दिता केसी तथा केकी अधिकारीले प्रस्तुति दिने भएका छन् ।

दुवै नायिका केहि समय अगाडि अमेरिकाको क्यालिफोर्नियामा आई पुगेका बताइएको छ । पाँचौ मिस नेपाल युएसको लागि अगस्त १७ तारिखमा न्युयोर्क आउने छन् ।