एनआरएन चेक रिपब्लिकमा चिरन्जीवि खड्का

गैरआवासीय नेपाली संघ चेक रिपब्लिकको अध्यक्षमा चिरन्जीवि खड्का चयन भएका छन् ।

समितिको उपाध्यक्षहरुमा रिजन गुरुङ्ग, सुस्मा थापा र चित्र रायमाझी, महासचिव किशोर रायमाझी, सचिब राजु बोहोरा, सहसचिब अर्जुन खत्री, कोषाध्यक्ष पाण्डव अधिकारी चुनिएका छन् । यस्तै अन्य सदस्यहरुमा लोक बहादुर अधिकारी, दुर्गा बस्याल, शिव खरेल, बिष्णु रायमाझी र दिलिप पन्थी चयन भएका छन् ।

संघको आइतवार सम्पन्न भेलाले उनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।