दीपेन्द्र के.सी.युरोपेली नेपाली डायस्पोराका प्रतिनिधि कवि
पुस्तक समिक्षा अनेसासको अनुसार युरोपेली नेपाली डायस्पोरा र उनको बारेमा म पछि कुरा गर्छु । ऐले तत्काल हुलाकीले दिएको यो दीपेन्द्र के.सी.को कृतिकै समीक्षामा पस्न मनलागिहाल्यो । नर्थ सि को किनारबाट कविता सङ्ग्रहलाई उत्तर अमेरिकाको ईस्टकोस्टबाट हेर्दा धन्यवाद दिन मन लाग्यो कविलाई । प्रथम दर्शन नै अन्तिमको परिणाम हो । पुस्तकको सुरुमा नै दीपेन्द्र केसीका केही शब्दहरुमा प्रथम अनुच्छेद पढ्दासाथ…