प्रबासी नेपाली महिला संघ बेल्जियममा नयाँ नेतृत्व

प्रबासी नेपाली महिला संघ बेल्जियमको तेस्रो अधिबेशन महिला नेत्री झुना निरौलाको अध्यक्षतामा २५ सदस्यिय समिती निर्माण गर्दै बेल्जियमको एन्टेर्पेन शहरमा सम्पन्न भएको छ । यस अधिबेशनबाट उपादक्ष्यत्रयमा क्रमश मुना केसी , सबिता दाहाल र इश्वरा शर्मा निर्वाचित भएका छन भने सचिब र कोषादक्ष्यमा क्रमश ज्ञानु बरुवाल , निता बराल सर्वसम्मत चयन भएका छन । अधिवेसनको खुल्ला सत्रमा बेल्जियम स्थित अधिकांश…

Comments Off on प्रबासी नेपाली महिला संघ बेल्जियममा नयाँ नेतृत्व

युवतीको मोहमा लुटिए युवक

नसालु पदार्थ खुवाएर बेनीको हाडेभिरमा व्यवसाय गर्दै आएका कुलदीप जुक्जाली खाजा खान बोलाएकी एक युवतीबाट लुटिएका छन   लुटेकी छन् । सोमबार साँझ बेनीको ‘पुन होटल एन्ड नान हाउस’मा खाजा खान जाँदा आफ्ना साथमा रहेको दश तोला सुन, मोबाइल टेलिफोन र पैसालगायत सामान लुटिएको पीडितले बताएका छन् । खाजासँगै मगाइएको रक्सीमा लठ्याउने पदार्थ मिसाएर खुवाइएपछि आफू बेहोस भएको र आफ्ना तीन…

Comments Off on युवतीको मोहमा लुटिए युवक

प्रचण्डकी बुहारीको एमाओबदी बैठकमा बिलौना

‘न मेरो विवाह दर्ता छ, न त छोराको जन्म दर्ता । लौ, मेरो डिएनए परीक्षण गरिदिनुस् । प्रचण्डकी बुहारी र प्रकाश दाहालकी पत्नी हुँ भनेर चिनाउने मसँग के छ आधार ।’ माघ १० र ११ गते सम्पन्न एमाओवादी कास्की जिल्ला समितिको बैठकमा सिर्जना त्रिपाठी यसरी भक्कानिइन् । प्रचण्ड पत्नी सीता दाहाल आफैँले रोजेर माइती कास्की, हेम्जाकी सिर्जनालाई बुहारी बनाएकी थिइन् ।…

Comments Off on प्रचण्डकी बुहारीको एमाओबदी बैठकमा बिलौना

युवा महिला वैज्ञानिक अन्तरास्ट्रिय पुरस्कार सुशिला महर्जनलाई

ख्याति प्राप्त एल्सभाएर अन्तरास्ट्रिय पुरस्कार नेपालकी डा. सुशिला महर्जनले पाएकी छिन् । बिकासोन्मुख मुलुकका युवा महिला बैज्ञानिकलाई दिईने यो अन्तरास्ट्रिय पुरूस्कार ग्रहण गर्न डा. सुशिला महर्जन अमेरिका पुगेकी छिन् । फेब्रुअरी १२ शुक्रबारका दिन डा. महर्जनले वाशिंगटन डिसीको भब्य समारोहमा ऊक्त अन्तरास्ट्रिय पुरस्कार ग्रहण गर्ने कार्यक्रम छ ।  

Comments Off on युवा महिला वैज्ञानिक अन्तरास्ट्रिय पुरस्कार सुशिला महर्जनलाई

असल बुहारी कि दाइजो ?

माघ महिना, विवाहको साइत जुर्ने लगनको महिना । धेरै जोडी यो महिनामा विवाह बन्धनमा बाधिँदै छन् । विवाह बन्धनमा बाँधिएका र बाँधिन चाहनेको मनमा कुत्कुती हुन्छ– आफ्नी जीवनसाथीको कुल घरान, सस्कार, योग्यता, चालचलन, कस्तो होला ? आफूले चाहेको जस्तै भए त परिवारमा समस्या नआउला तर परिवारको चाहना विपरीत भइदिए कसरी घरपरिवार मिलाउने ? कसरी श्रीमतीको मन राख्ने ? समाजमा कसरी…

Comments Off on असल बुहारी कि दाइजो ?

खादाले वक्षस्थल ढाक्नु अपराध हो ?

केही समय अगाडि कलिउडकी नायिका शुभेच्छा थापाले खादाले वक्षस्थल ढाकेर फोटोसुट गरिन् । जुन निकै विवादास्पद बन्यो । जसका कारण नेपाल चलचित्र कलाकार सघंले उनलाई ६ महिनासम्म चलचित्र सम्बन्धि कुनै पनि क्रियाकलापमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको छ। त्यति मात्र होइन नायिका थापा स्वयंले क्षमा मागी सकेकी छिन् । यो विवाद उठीसकेपछि मान्छेहरूका आ-आफ्ना विचार हुनु स्वाभाविक हुन्छ ।…

Comments Off on खादाले वक्षस्थल ढाक्नु अपराध हो ?

लेंटी फ्रान बेल्जियम सुन्दरी

अन्त्वेर्पेंन निवासी २१ वर्षीय लेंटी फ्रान मिस बेल्जियम २०१६ चयन भएकी छन । ३० जना प्रतिष्पर्धी बीच हिजो मिस बेल्जियमको घोषणा गरिएको थियो । १८ बर्षिय स्टेफेन गेलडोफ दोश्रो र बो प्रियत तेश्रो भएकी छन् । नृत्यमा रुची राख्ने फ्रान पेशाले मेडिकल विद्यार्थी हुन्।उनि यस बर्ष भरी बेल्जियम सुन्दरी भनेर चिनिने छन । फोटो/फ्लान्दर

Comments Off on लेंटी फ्रान बेल्जियम सुन्दरी

वादी महिलाको सहयोगार्थ गुञ्जिइन् स्विडिस गायिका क्यारोला

बिहीबार काठमान्डुको नेपाल प्रज्ञा प्रतिष्ठानमा ज्योतिको घर (द लाइट हाउस फाउन्डेसन नेपाल) को छैटौं वार्षिकोत्सवकोमा स्विडिस गायिका क्यारोलाले वादी समुदायका महिला र अनाथ बालबालिहरुकोे सहयोगार्थ आयोजिक सांगीतिक कार्यक्रममा सहभागी भइन्। विगत पाँच वर्षदेखि लभ नेपाल नामक गैरसरकारी संस्थासँग सहकार्य गरेर उनले वादी समुदायको महिलाहरुलाई सहयोग गरिरहेकी छिन् । आगामी दुई वर्षमा उनले साँखुमा रहेको २० रोपनी जग्गामा पाँच सय वादी…

Comments Off on वादी महिलाको सहयोगार्थ गुञ्जिइन् स्विडिस गायिका क्यारोला

नेपाली महिला टप मोडल बेल्जियमको फाइनलमा

प्रवासमा रहेका नेपालीहरुले अवसर पाएमा आफ्नो  क्षमता देखाउन थालेका छन र अब्बल पनि ठहरिदै गएका  छन। बिगत सात बर्ष देखि बेल्जियम बस्दै आएकी काठमाण्डौकी योगिता कुमारी थापा टप मोडल बेल्जियमको फाइनलमा पुग्न सफल भएकी छन्। उनि २९ देखि ४० वर्ष उमेर समुह अन्तर्गत 'टप मोडल बेल्जियम सिनियर २०१६' को फाइनलमा पुग्ने पहिलो नेपाली महिला भएकी छन । आउदो जनवरी २४…

Comments Off on नेपाली महिला टप मोडल बेल्जियमको फाइनलमा

एनआरएन महिला उप-संयोजकमा रजनी प्रधानको उम्मेदवारी

एनआरएन महिला उप संयोजक रजनी प्रधानले एनआरएनको सातौं अन्तर्राष्ट्रिय सम्मेलनमा पुन उप संयोजकमा आफ्नो उमेदवारी घोषणा गरेकी छन। उनले ८ बुँदे घोषणा पत्र जारी गर्दै महिला सशक्तीकरण अभियानमा लाग्ने प्रतिवद्वता जाहेर गरेकी छन। महिला हिँसा विरुद्व जनचेतनाका साथै महिला क्षमता अभिवृद्धिका लागी शिपमुलक, रोजगारमुलक र आय मुलक कार्यक्रम संचालन गर्न पहल गर्ने उल्लेख गरेकी छन। नेपालका महिलामा आङ खस्ने समस्याका…

Comments Off on एनआरएन महिला उप-संयोजकमा रजनी प्रधानको उम्मेदवारी

विवाह गर्न नमानेपछि बाग्लुङमा युवकद्वारा शिक्षिकाको हत्या

बागलुङ हुग्दीशिरका २० बर्षिय इन्द्रबहादुर पुनले हुग्दीशिर उच्चमाविका शिक्षिका तारा श्रीषको हत्या गरेका छन। एक बर्षदेखिको प्रेम सम्बन्धमा विहे प्रस्ताव राख्दा अस्वीकार गरेपछि युवकले प्रेमिकाको हत्या गरेका हुन् । पुनलाई प्रहरीले हत्या अभियोगमा पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । हत्याको आरोपमा पक्राउ परेका पुनले आफूले नै महिलाको हत्या गरेको स्वीकार गरेका छन् । अभियोग स्वीकारेपछि जिल्ला प्रहरी कार्यालय बागलुङले…

Comments Off on विवाह गर्न नमानेपछि बाग्लुङमा युवकद्वारा शिक्षिकाको हत्या

अफ्रिकामा पनि तिज

हरेक बर्ष झैँ यसबर्ष पनि दर खाने दिन पारेर गैर आवासीय नेपाली संघ, युगान्डाले आयोजना गरेको तीज बिसेष कार्यक्रम हरितालिका साँझ यसै १५ सेप्टेम्बर २०१५ मा सम्पन्न भएको छ | कार्यक्रममा सत्तरी नेपालीको उपस्थिति रहेको भए पनि महिलाको न्यून उपस्थिति देखिएको थियो | संस्थाका युगान्डाबाट अन्तराष्ट्रिय प्रतिनिधि जीव नाथ पंगेनी, उपाध्यक्ष कृति बहादुर थापा, सल्लाहकार प्रकाश लम्साल, लिलु थापा लगायत…

Comments Off on अफ्रिकामा पनि तिज

ईन्द्रधनुष क्लबले तीज कार्यक्रम गर्ने

बेल्जियममा रहेका नेपालीहरुको पुरानो साझा संस्थाको रुपमा रहेको ईन्द्रधनुष क्लवले बिगतका बर्षहरु जस्तै यस बर्ष पनि १२ सेप्टेम्वर २०१५ शनिबारका दिन लुभेनको केसेल-लोमा भब्य रुपमा  नेपाली नारीहरुको महान पर्व  तीज कार्यक्रम गर्ने भएको छ ।           स्थापना कालदेखिनै बेल्जियममा रहेका नेपाली दिदीबहिनीहरुलाई तीज कार्यक्रम गरेर माईतिघरको सम्झना दिलाउदै आएको  सस्थाले उक्त दिन सम्पूर्ण दिदि बहिनीहरुलाई दर…

Comments Off on ईन्द्रधनुष क्लबले तीज कार्यक्रम गर्ने

सीड्नीमा तीजको रमझम

हरितालिका तिज आउन एक महीना बाकी भएएपनि अस्ट्रेलियामा तिजको चहलपहल प्रारम्भ भैसकेको छ। एनआरएन अस्ट्रेलियाको भगिनी संस्था नारी निकुन्जको आयोजनामा शनिबार सिड्नीमा भब्य तिज कार्यक्रम सम्पन्न भयो। करिब तीन सय महिलाहरुको बाक्लो उपस्थितिमा तिजका भिन्न भाका र लयमा कम्मर मर्काउदै नेपाली आमा दिदी बहिनीहरुले तिजको रहर पुरा गरेका छन्। सिड्नीको ग्रानभील अवस्थीत ब्लाउजा हलमा कचाकच भरिएको महिलाहरुको भिडले करिब चार…

Comments Off on सीड्नीमा तीजको रमझम

जोन केरीले भेटे ७ नेपाली साहसी महिला

अमेरिकी विदेशमन्त्री जोन केरीले  ७ नेपाली साहसी महिलाहरूलाइ भेटेका छन् । ६ महाद्वीपका सर्वाधीक अग्ला पर्वतहरू चुमेका ती ७ महिलाको साहसको कदर गर्दै उनले भेटेका हुन् । अमेरिकी विदेशमन्त्रीको प्रेस विज्ञप्तिमा महिला सशक्तीकरणको निम्ति केरीले साहसी महिलाहरू भेटेको उल्लेख गरेको छ । पछिल्लो पटक तिनले अलस्काको माउन्ट म्याक किन्ले आरोहण गरेका थिए । ती महिलाहरूले सात महादेशमा अन्टार्टिकाको सर्वोच्च हिमाल मात्र आरोहण…

Comments Off on जोन केरीले भेटे ७ नेपाली साहसी महिला