बेल्जियममा सौर्य ऊर्जा संचालित ट्रेन

solar-for-trainयूरोपमा पहिलो पल्ट सौर्य ऊर्जा संचालित ट्रेन बेल्जियममा शुरू गरिएको छ ।

एन्टवर्प राजमार्गमा जडिएका १६००० सौर्य प्यानलहरूले  ट्रेनको निम्ति ऊर्जा उत्पादन गर्नेछ ।

ती सौर्य प्यानलहरूले  उत्पादन गर्ने उर्जाले वर्षमा एक दिनको निम्ति बेल्जियमको सम्पूर्ण ट्रेन गाडीलाइ चलाउँछ ।

इटलीमा वातानुकूलित बनाउन सौर्य ऊर्जाको आंशिक उपयोग भैसकेको छ भने फ्रान्सले पनि सौर्य ऊर्जाको प्रयोग गर्ने योजना बनाएको छ ।