धेरै कमाउने गायक-गायीका

madonna2फोब्र्स म्यागजिनले गत वर्ष सबैभन्दा धेरै कमाउने गायक/सँगीतकारहरूको सूची सार्वजनिक गरेको छ । जसअनुसार म्याडोना एक नम्बरमा रहेकी छन् । सूची यस्तो छ-
१, म्याडोना १२५ मिलियन डलर
२, लेडी गागा ८० मिलियन डलर
३, बोन जोभी ७९ मिलियन डलर
४, टोबी केइथ ६५ मिलियन डलर
५, कोल्ड प्ले ६४ मिलियन डलर
६, ब्रुस स्प्रीङस्टेन ६२ मिलियन डलर
७, जस्टीन बिबर ५८ मिलियन डलर
८, टेलोर स्वीफ्ट ५५ मिलियन डलर
९, एल्टोन जोन ५४ मिलियन डलर
१०, बेयोन्से ५३ मिलियन डलर
चर्चित गायीका रिहान्ना ४३ मिलियन डलर कमाएर १८ नम्बरमा रहेकी छन् ।