ब्रुजका नेपालीले खोले “हाम्रो क्लब”

hamro clubबेल्जियमको पश्चिमी प्रान्त वेष्ट भ्लान्दरनमा बसोवास गदै आएका नेपालीहरुले भाईचाराको माध्यमबाट खेलकुद, भाषा साहित्य, नेपाली सस्कृतिको विकास गर्नेउदेश्यले “हाम्रो क्लब” नामक संस्था गठन गरेका छन् ।

सँस्था रमेश कंडेलको अध्यक्षतामा गठन भएको छ ।  त्यस्तै, रेशम जंग कुँवर उपाध्यक्ष , निमा रुम्बा महासचिव , राम बहादुर मगर कोषाध्यक्ष हुनुहुन्छ। सदस्यहरुमा ज्योती घिसिड०, विबेक थापा, राजन केसी, कामाक्षी दाहाल, सुजन टंडन , सनोज रिजाल , सामना रावत , कुसल श्रेष्ठ , आवाज अधिकारी , रक्कि थापा , विश्व पौडेल , शान्त गुरुड० र १ जना, सदस्य कार्यसमितिले चुन्ने गरी गठन गरिएको छ।