संसार कै सानो हेलीकोप्टर Facebook Twitter Email Print जनरल एच-४ नामक यो हेलीकोप्टर संसार कै सबैभन्दा सानो हो । जापानको जनरल कर्पोरेसन द्वारा बनाइएको यो हेलीकोप्टर केवल ७० किलोको छ । यसमा एक सीट, ल्यान्डीङ् गियर र पावर युनिटको साथमा करिब ४ मिटर लामो पँखेटा छ । Read more articles Previous Postज्यादा टिभी हेर्दा नपुंशक बन्ने खतरा Next Postनयाँ प्रविधिको पी-साइकल Post published:March 9, 2013 Post category:संचार/प्रविधि