नयाँ प्रविधिको पी-साइकल

picycleसाइकल र मोटरसाइकलको मिश्रण भएको नवीन प्रविधिको साधन हो- पी-साइकल । हुन त यस अघि नै पेडल र मोटर दुबै भएको साइकल बजारमा प्रशस्त आइसकेका छन् । पी-साइकलको विशेषता हो, यसले धेरै इनर्जी खर्चंदैन । यो सामान्य विध्धुतिय प्लगमा चार्ज गर्न सकिन्छ र ‘कपाल सुकाउने मेशीन’ ले जति मात्र शक्ती खर्चन्छ ।