व्यवसायी सँघ, बेल्जियमको वार्षिक साधारण सभा नोभेम्बर १० मा Facebook Twitter Email Print नेपाली व्यवसायी सँघ, बेल्जियमको वार्षिक साधारण सभा आउँदो नोभेम्बर १० मा ( सोमवार दिउँसो १२.३० मा) ब्रुजमा हुने भएको छ । सँघले बेल्जियमस्थित सबै संघ-सँस्थाका प्रतिनिधिहरू र व्यवसायीहरूलाइ उपस्थितिको लागि आमन्त्रण गरेको छ । Read more articles Previous Postबेल्जियमबाट स्वास्थ्य चौकीलाई सहयोग Next Postतेस्रो मुलुकबाट लुम्बिनी आउने पर्यटकको सङ्ख्यामा कमी Post published:October 31, 2014 Post category:अर्थ / बेल्जियम