मिस नेपाल सुविनले मिस वल्डमा नेपाली पहिरन पहिरिने

लण्डनमा हुन लागेको मिस वल्डमा सहभागी हुनका लागी मिस नेपाल सुविन लिम्बुलाई आज काठमाडौंमा एक कार्यक्रमका विच राष्ट्रिय पोशाक हस्तान्तरण गरिएको छ ।

??????????द हाईल्याण्ड आर्टको डिजाइनमा तयार भएको ८४ मिटर लामो मेथिली नामक राष्ट्रिय पोशाक हस्तान्तरण गरिएको छ । द हाईल्याण्ड आर्टको डिजाइनमा तयार भएको कल्पना योङ हाङले डिजाईन गरेको उक्त कपडा हस्तान्तरण गरिएको छ ।
नोभेम्बर २० तारिकका दिन लण्डन प्रस्तान गर्न लागेकी मिस नेपाल सुविन लिम्बुले नेशनल कल्चरल राउण्डमा उक्त पोशाक लगाउने कार्यक्रममा बताइन ।