एक अध्ययनका अनुसार जुन महिलामा यौन सम्वन्धमा कम रुचि हुन्छ उनले यौन सम्वन्धको बेला चरम आनन्दमा पुग्न आफ्नो सौन्दर्यप्रति गर्व गर्दै मनमा कामुक बिचार सिर्जना गर्नुपर्छ |
अनुसन्धानकर्ताका अनुसार यौन सम्वन्धको बेला चरमोत्कर्ष प्राप्त गर्ने महिलाले यौन सम्बन्धको बेला कामुक भावनाहरुमा ध्यान केन्द्रित गर्ने बताएका छन् |यसको लागी १८ देखि ६७ वर्ष सम्मका महिलामा अध्ययन गरीएको थियो|अध्ययनका क्रममा सबै महिलाहरुसग यौनको समय उनीहरुको विचार,भावाना,र स्वाभावका बारेमा सोधिएको थियो|
अध्ययन अनुसार यौनको बेला चरम आनन्द प्राप्त गर्न नसक्नु मनमा यौन भावानाको कमि हुनु देखाईएको छ|केहि महिलाहरुमा यौन सम्वन्धका बेला आनन्द कम हुनुमा उनीहरु बीच सम्पर्कको बेला यस्ता विचार आउछन जुन यौन संग सम्वन्धित हुदैनन् |
बेल्जियमको युनिभर्सिटी अफ लाउवेनका प्राध्यापक पास्कल डे सुटरका अनुसार महिलाहरु शरीर र तौलको कारण पनि यौन सम्पर्कको बेला चिन्तित रहने गर्दछन| समाचार ‘सेक्सोलॉजिज’ पत्रिकामा प्रकाशित भएको छ|