आन्त्वर्पेनमा जनै पूर्णिमा मनाईँदै

रक्षावन्धन तथा जनै पूर्णिमाको पावन अवसरमा वेल्जियमको आन्त्वर्पेन स्थित चौतारी वेल्जियम ( Chautari VZW) मा शिवपुजा तथा रक्षाधारण कार्यक्रम आयोजना गरिएकोले उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।

मिति:- आइतवार, १० अगस्त २०१४
समय:- विहान ९ देखि १ वजेसम्म
स्थान:- Dammbruggestraat, 34, 2060 Antwerpen
सम्पर्क:- पुजा खड्की ( 0488965402 )
सि पी भट्ट (0486817447)
कृष्ण खतिवडा (0489502751)
किसान के शी (0498407161)
राजकुमार पुडासैनी ( 0484653230)
पुजा खड्की ( 0488965402 )