ब्रसेल्समा पनि देउसी र भैलो

नेपाली भाषा, रितिरिवाज संस्कृतिको जगेर्नामा कृयाशील नेपाल ब्रुस्सेल मिलन केन्द्रले देउसी र भैलो कार्यक्रम पनि नछुटाउने भएको छ |
केन्द्रको बैठकले निम्न सेन्टरहरु तोकेको छ-
29/10/2016 शनिबार राति .३० देखि पारश गौतमको घरमा
30/10/2016 आइतबार सेन्टरको पसलहरुमा अनि त्यसपछि प्रशान्त श्रेष्ठको घरमा
31/10/2016 सोमबार राति बजेदेखि गुरुङको  घरमा
01/11/2016 मंगलबार राति बजे देखि हरि कृष्ण श्रेठको घरमा
 
थप जानकारीका निम्ति:
नारायण सापकोटा : 0484 61 01 63
अम्बिका के. सी.,0486 49 57 65
राजन थापा  ०४८७६२६४९८
कमल गुरुङ ०४८९३१८८३९
सन्तोष खड्का ०४८४१६४४६३
श्रीमती रीता श्रेष्ठ : 0484 86 30 66
दिपक भण्डारी . 0488 41 14 54
सुरेश कुमार कोरङ्गी गुरुङ0485 64 03 76  email: nbmk2011@yahoo.com
श्रीमती रीता खड्का0486 04 31 47
deusire