बेल्जियममा काव्य गोष्ठीको आयोजना

विश्व कविता दिवसको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले एक काव्य गोष्ठीको आयोजना गरेको छ ।inls belgium कार्यक्रम यहि मार्च २० आइतवार बेल्जियमको लुभेनमा सम्पन्न हुदैछ । साझ ठिक ५ बजेबाट शुरु हुने कार्यक्रममा बेल्जियम स्थित कवि  तथा साहित्यकार्हरुलाई उपस्थितिको लागी आमन्त्रण गरेको छ ।