निर्वाचन समितिको अत्यन्त जरु
री सुचना क . निर्वाचन कार्यतालिका :
१. मतदाता नामावली प्रकाशन 20
अगष्ट ,२०१५ बिहिबार बिहान१० बज े २ .दावी बिरोध सोही दिन वेलु
की ७ बजे भित्र ३ .अन्तिम मतदाता नामावली प्
रकाशन 20 अगष्ट कै दिन बेलुकी. १० बजे। ४ .उमेदवारी दर्ता २१ र २२ तारीख साझं ६ बजे सम्म |
५ .उमेदवारी प्रकाशन २२ तारीख १
२ बजे राती सम्म | ६ .दर्ता उमेदवार फिर्ता २३ दे
खि २४ तारीख बेलुकी ५ बजे सम्म | ७ .अन्तिम नामावली प्रकाशन २४ त
ारीख बेलुकी ७ बजे सम्म |। ८ .प्रकाशीत नामावली उपर दावी विरोध २५ तारिक १० बजे बिहा न देखि वेलुकी ५ बजे सम्म | ९. दावी बिरोध पश्चात अन्तिम ना
मावली प्रकाशन २५ तरीक ७ बजेभि त्र १०.प्रचार प्रसार बन्द गर्ने सम य २८ तारीख रात को १२ बजे भि त्र | ११. निर्बाचन aug 30 तारिक बिहान १० देखि ५ बजेसम्म
ख निर्वाचन सम्बन्धि आचार सं
मीता १ .उमेदवारी दर्ता गर्दा रित प
ुगेको फर्म आफ्नो स्पस्ट विवरण ,स्पस्टबुझिने गरि १ प्रस्थावक , १ समर्थक सहीत उल्लेखित शुल्क बुझाई र २ प्रति फोटो सहित नि र्वाचन आयोगको कार्यालयमा स् वयम् उपस्थितभै दर्ता गर्नु पर ्ने छ | २ .उमेदवार कुनै पनि राजनैतिक ,
धार्मिक ,तथा जातीय सस्था कोका र्यकारीणीमा रहेको खण्डमा सो पद बाट राजीनामा गरेको र स्वीकृत भएको सक्कल प्रमाण पत्र पेश गर ्नुपर्ने छ | यदि सो नभएमा त्यस उपर कसै बाट सप्रमाण दावी बिरोध आएको खण्डमा उमेदवारी स्वत : रद्ध हुने छ | ३ .कुनै पनि राजनैतिक ,धार्मिक
तथा जातीय संघ सस्था को कार् यकारी पद मा नभएमा उल्लेखित फर ्म भरि दस्तखत गर्नुपर्ने छ | ४ .उमेदवारी दर्तागर्दा ग्रुप /
प्यानल समूहमा बुझाउन पाईने छैन | ५ .उमेदवारी फिर्ता गर्दा आवस
्यक फर्म भरि आफुले पाउने रक मसहित उल्लेखित गरी निवेदन गर् नु पर्ने छ | ६ .उमेदवार वा निजको समर्थकहरु
मा निर्वाचन क्षेत्र वरी परी(कम ्तिमा २०० मिटर ) प्रचार प्रसा रका गतिबिधि तथा सामग्री वितरणग र्न पाइने छैन | ७ .निर्वाचन सम्पन्न गराउन लागि
परेका निर्वाचन अधिकृत तथा अन्य सदस्य वा स्वयम् सेवक माथि अवा न्छित क्रियाकलाप गरे गराएमा न िर्वाचन आयोगलले निजलाई आवस्यक कारवाही गर्न सक्ने छ | ८. निर्वाचन क्षेत्र वरी परी न
िर्वाचनलाई लक्षीत गरी हुलदंगा गरेमा सो व्यक्ति वा समुहलाई आ बस्यक कारबाही गरिने छ |। ९. दाबा बिरोध गर्दा लिखितरूपमा email बाट सप्रमाण bodhrajp2000@yahoo.com मा गर्न सकिनेछ । १० .उम्मेद्बबारी फिर्ता स्वंयम उपस्थित हुनुपर्नेछ । ११ .उम्मेदबारी दर्ता कार्यालयमा मात्र हुनेछ। १२.निर्बाचन सम्बन्धि सम्पुर्ण जानकारी nrn belgiumko Facebook page मा पाइनेछ
ग तपसिलमा उल्लेखित उमेदवारको
लागि आह्वान १ .ICC २ पद
२ .NCC अध्यक्ष १
३ .NCC उपाध्यक्ष महिला १
४ .NCC उपाध्यक्ष (खुल्ला) २
५ .NCC महा सचिव १
६ .NCC सचिव निर्वाचित २
७ .NCC कोषाध्यक्ष १
८ .NCC सह- कोषाध्यक्ष १। ९ .NCC युवा प्रतिनिधि (३० वर
्ष ननाघेको ) १, १०.महिला प्रतिनिधि १ ११. क्षेत्रीय सदस्य हरु ५( ल्
युभेन,अन्त्वेर्पेन ,ब्रुस्सेल ,गेन्ट ,वेस्तेण्डे,बुर्गे ) १/१ १२.महिला सदस्य ४ १३.सदस्य खुल्ला ४
संयोजक बोधराज पौड्याल Nrna belgium. Ph no 0495143470