प्रियङ्काको पारदर्शी बस्त्रको चर्चै बढी Facebook Twitter Email Print बलिउड अभिनेत्री प्रियङ्का चोपडाले सोमबार मुम्बईमा आफ्नो नयाँ एलबम ‘आई कान्ट मेक यू लव मी’ सार्वजनिक गरेकि छिन्। त्यस अवसरमा उनले लगाएको पारदर्शी कपडाले एल्बमले भन्दा ज्यादा ध्यान आकर्षण गरेको थियो। यस्तो थियो, प्रियङ्का चोपडाको चर्चित फोटो – Read more articles Previous Postपूर्व प्रेमीले खोल्ने भए प्रियंका चोपडाका रहस्यहरु Next Postसलमानको गर्लफ्रेन्डले नाचेरै देखाउने Post published:May 6, 2014 Post category:मनोरंजन