पूर्व राजा ज्ञानेन्द्र शाहलाई हृदयघात; खतरामुक्त

पूर्व राजा ज्ञानेन्द्र शाहलाई ह्दयघात भएपछि नर्भिक अस्पतालमा भर्ना भएका छन्| शनिवार राति साढे  दश बजे उनलाई काठमाडौंको नर्भिक अस्पतालमा Nepal's deposed King Gyanendra bids goodbye to the media at the end of a news conference at the Narayanhiti royal palace in Kathmanduभर्ना गरीएको थियो| उनको मुटुको एन्जिओग्राफी गरिएको छ |यहिले बेडमा सारिएका शाह खतरामुक्त रहेको श्रोतले जनाएको छ| नर्भिकका चिकित्सक भरत रावत शाहको उपचारमा संलग्न छन|