नेदरल्याण्डमा महिलाभन्दा अल्पसँख्यकलाई प्राथमिकता

dutch fansनेदरल्याण्डको नामूद टेलिकम कम्पनी KPN ले हालसम्म महिलालाई दिँदै आएको प्राथमिकताको नीति परिवर्तन गर्ने जनाएको छ ।

२००९ मा कम्पनीले लागू गरेको सो नीतिको बदलामा अल्पसँख्यक समूहलाई प्राथमिकता दिने बताएको छ । महिलाको तुलनामा समूहका दक्ष पुरूषहरू पछि परेको ठहर गर्दै कम्पनी यस्तो नीति अख्तियार गरेको जनाएको छ ।