३८ वर्षिय फ्रेन्चभाषी चार्ल्स मिसेल बेल्जियमका भावी प्रधानमन्त्री

charles-michelनयाँ सरकार गठनका लागि वार्ता गरीरहेका सत्ता गठबन्धनका दलहरू ३८ वर्षिय फ्रेन्चभाषी चार्ल्स मिसेललाइ बेल्जियमका भावी प्रधानमन्त्री बनाउन सहमत भएका छन् । ४ दलिय गठबन्धनमा मिसेलको फ्रेन्च लिबेरल पार्टी (MR) एक मात्र फ्रेन्च क्षेत्रबाट प्रतिनिधित्व गर्ने पार्टी हो । नयाँ सरकार ब्यापारमुखि र उदार प्रकृतिको नीतिहरू बोकेको हुनेछ ।

सन् १९७५ मा जन्मिएका मिसेल चर्चित राजनीतिज्ञ लुइ मिसेलका छोरा हुन् ।