ईपरमा श्रद्धान्जली सभाको आयोजना

बिर गोर्खाहरूले बिरगती प्राप्त गरेको १००औं बर्षको उपलक्ष्यमा ईपरको मुलगेटमा श्रद्धाजली कार्यक्रममा सहभागी भै तत्कालिन ईष्ट-ईण्डिया कम्पनीको नेतृत्व गरेर प्रथम विश्व युद्धामा वीरगती प्राप्त गोर्खाली पुर्खाहरु प्रति सामूहिक श्रद्धाजली अर्पण  गर्न सम्पूर्ण बेल्जियम बाँसी नेपालीहरूमा हार्दिक अनुरोध गर्दछौ ।
उक्त स्थानसम्म पुग्नको निम्ति ऐन्ट्रोपेन र ल्यूभेनबाट बसको समेत व्यवस्था गरिएको छ।IPER
मिती: ११-११-२०१४ मंगलबार
टिकट शुल्क: ११ युरो
ऐन्ट्रोपेन : ७:३०
लुभेन : ८:३०
श्रद्धाजली समय: दिउँसो ११:३०
सम्पर्क:
ऐन्ट्रोपेन :
बिकास तमु ०४८७५९२७७१
राम घले ०४८४४३४३९९
कुमार तमु ०४८६०३७३९८
नन्दा तमु “दुर्गा” ०४९८८००९१६
प्रबिना तमु ०४८३६०९९०८
लुभेन:
जीबन तमु ०४९७८३६६७२
शुभाष तमु ०४८४७५०३१२
जुमकाजी तमु ०४८९९८२०३
वोस्टेन्डे ब्रुगे:
बुद्धिमान तमु ०४८४०३८८९२
अन्य थप जानकारी लागि
तमु समाज बेल्जियम