कलाकार संघ बेल्जियमद्वारा शोक व्यक्त Facebook Twitter Email Print युरो नेपाल कलाकार संघ बेल्जियमका अध्यक्ष पदम गुरुङका पिता लोकबहादुर गुरुङको असमायिक निधन प्रति कलाकार संघ(ENAA) बेल्जियमले गहिरो शोक प्रकट गरेको छ|७५ बर्षीय गुरुङको यहि मार्च १ शनिवार तनहुको छाङ गाविसमा उपचारको क्रममा मृत्यु भएको थियो| Read more articles Previous Postबेल्जियममा समलिङ्गी शरणार्थीको सँख्या बेस्करी बढ्यो Next Postबेल्जियममा नेपाली रेस्टुरेन्ट उत्कृष्ट Post published:March 4, 2014 Post category:बेल्जियम