चार्ल्स मिशेल पिता बन्ने पहिलो बेल्जियन प्रधानमन्त्री

बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिशेल फेरी एक पटक पिता बन्ने भएका छन| प्रधानमन्त्रीको रुपमा रहदा पिता बन्ने उनि पहिलो प्रधानमन्त्री हुनेछन् |charles_michel2फ्रान्कोफोन लिबरलको पहिलो सम्वन्धबाट ११ बर्षिया छोरा रहेका छन|

३८ बर्षिय चार्ल्स मिशेल बिकाश मन्त्री रहदा वर्तमान पार्टन संग भेट भएको थियो| उनि अन्तर्राष्ट्रिय बिकास विशेषज्ञ हुन्| आउदो मार्चमा उनि पिता बन्ने छन|