बेल्जियन राजपरिवारको खर्च कति ?

बेल्जियमको राजपरिवारको लागी वार्षिक ठूलो मात्रामा धनराशी खर्च हुने तथ्यांक सार्वजनिक भएको छ | बुधवार प्रकाशित तथ्यांक अनुसार आउदो बर्ष ३६ king of belgiumमिलियन युरो खर्च हुनेछ| यो खर्च बिगत बर्षहरु भन्दा २.७ मिलियन कम हुनेछ|

राज परिवार सदस्यहरुको लागी वाषिर्क १३,८ मिलियन युरो खर्च हुने गर्दथ्यो भने सुरक्षामा १५,५ मिलियन युरो । तथ्यांकमा उल्लेख गरीएको छ | यस भन्दा अगाडी राज परिवारको लागी कति खर्च गरिन्थ्यो भन्ने विवरण पारदर्शी हुने गरेको थिएन |