अंगालोमा मन्त्री

यो कुनै चलचित्रको छायांकन होईन । हिलाम्मे भएर महिलालाई अंगालो हाल्ने ब्यक्ति कुनै भिलेन पनि होइन् उनि नेपालagricultural minister hari सरकारका कृषि मन्त्री हरिप्रसाद पराजुली हुन् ।

कृषि विभागले धान दिवसको अबसरमा काठमाडौंको मुलपानीमा आयोजना गरेको रोपाई कार्यक्रममा मन्त्री पराजुलीले थुप्रै महिलाहरुलाई अँगालो मारेका थिए ।

धान दिवसको अबसरमा मन्त्री नै हिलोमा पसेर रोपाइँ गर्नु राम्रो भए पनि अनिच्छापूर्बक जबरजस्ती अंगालो हालेको भनी केहि महिलाहरु रिसाएका थिए ।