यु.के. को स्कूलबस बेल्जियममा दुर्घटनाग्रस्त

UK bus accident Belयु.के.का विद्यार्थीहरू लिएर बेल्जियम आएको स्कूलबस बेल्जियन हाइ-वे E40 मा पल्टिँदा एकको मृत्यु भएको छ । ३४ केटाकेटी र ८ वयस्क यात्री रहेको सो बस मिदलकेर्कमा आज विहान पौने दस बजे दुर्घटनाग्रस्त भएको हो ।

उत्तरी आयरल्यान्डबाट आएको सो बस लिएज हुँदै जर्मनी जान लागेको बताइएको छ ।