‘नमेटिएका चित्रहरू’ लाई उत्तम शान्ति पुरस्कार

नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा ‘शारदा’ साहित्यिक पत्रिकापछि ‘रूपरेखा’को प्रकाशन निकै चर्चित रह्यो। उत्तम कुँवरको सम्पादनमा निस्केको स्तरीय साहित्यिक पत्रिका जोगाउन शान्ति कुँवरले पनि संघर्ष गरेकै हुन्। दुवै जना बिते, अब छोरी अनामिकाले उत्तम कुँवर स्मारक पुरस्कार गुठीको संरक्षक रहेर ‘उत्तम शान्ति पुरस्कार’को नियमितताका लागि सक्दो समय दिएर योगदान गर्दै छिन्। भर्खरै मात्र काठमाडौंमा ‘उत्तम शान्ति पुरस्कार’ले कवि तथा नियात्राकार दामोदर…

Comments Off on ‘नमेटिएका चित्रहरू’ लाई उत्तम शान्ति पुरस्कार