ज्यादा टिभी हेर्दा नपुंशक बन्ने खतरा

semenशारीरिक कसरत अत्यन्त कम गर्ने र हरदम टेलिभिजन हेरिरहने पुरुषका लागि नराम्रो खबर छ । हालै गरिएको एक अनुसन्धानले त्यस्ता पुरुषमा शुक्राणुको सङ्ख्या कम हुँदै गएर अन्ततः नपुङ्शक नै बन्न सक्ने देखाएको छ ।

‘ब्रिटिस जर्नल अफ स्पोर्टस् मेडिसिन’मा प्रकाशित अध्ययनका अनुसार पुरुषका लागि सातामा बीस घन्टाभन्दा बढी टीभी हेर्नु खतरनाक हुन्छ । उक्त शोध लगभग दुई सय छात्रमाथि गरिएको थियो । (more…)

Comments Off on ज्यादा टिभी हेर्दा नपुंशक बन्ने खतरा