प्र.म. कोइरालाद्वारा अमेरिकामा ‘नागरिकताको निरन्तरता’ प्रति प्रतिबद्धता

गैर आवशीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिकाले स्वास्थ्य उपचारको क्रममा न्युयोर्कमा रहनु भएका प्रधानमन्त्री सुशील कोइरालालाई भेटी प्रवाशी नेपालीहरुको साझा माग नेपाली नागरिकताको निरन्तरतालाई जोड दिएको छ । एनआरएन अमेरिकाको प्रतिनिधि मण्डलले प्रधानमन्त्री सुशील कोइरालालाई उहाँ बस्नु भएको राष्ट्रसंघका लागि नेपाली मिशनको आवाशीय भवनमा बिहिबार भेटी ज्ञापन पत्र बुझाउने क्रममा एक पटकको नेपाली सधैंको नेपाली र दोहोरो कर प्रणालीको…

Comments Off on प्र.म. कोइरालाद्वारा अमेरिकामा ‘नागरिकताको निरन्तरता’ प्रति प्रतिबद्धता