पारसलाई ठाउँ छैन ज्ञानेन्द्र निवासमा

थाइल्यान्ड बस्ने भिसा अवधि समाप्त भएकाले पूर्वयुवराज पारस शाह नेपाल आउने निश्चित भए पनि परिवारमा उनी पुनस्र्थापना हुने सम्भावना अत्यन्त न्यून देखिएको छ। नेपाल आएपछि पारसले निर्मल निवासबाहिरै बास खोज्नुपर्ने अवस्था रहेको बताइएको छ। पारसको भिसा अवधि साउन २१ गते समाप्त हुने भएकाले त्यसअघि नै उनी नेपाल आउने सम्भावना छ। अहिलेको स्थितिमा उनी पूर्वराजपरिवारको निर्मल निवासमा फर्किने सम्भावना नरहेको अवस्था छ।…

Comments Off on पारसलाई ठाउँ छैन ज्ञानेन्द्र निवासमा