एनआरएन युकेको कार्यकारी अध्यक्षमा कंडेलको पालो

एनआरएन युकेको कार्यकारी अध्यक्षको जिम्मेवारी महेन्द्र कंडेलले लिएका छन् । पालैपालो नेतृत्वका लागि गत वर्ष गरिएको सम्झौता अनुसार अर्का अध्यक्ष योगेन क्षेत्रीको एक वर्षे कार्यकारी भूमिका पूरा भएपछि कंडेल जिम्मेवारीमा आएका हुन् । दुई चिरामा विभाजित एनआरएन युकेलाई एक गर्न प्राध्यापक सूर्य सुवेदीको पहलमा गत वर्ष गरिएको सम्झौतामा पहिलो वर्ष क्षेत्री र दोस्रो वर्ष कंडेलले कार्यकारी नेतृत्व लिने सहमति भएको…

Comments Off on एनआरएन युकेको कार्यकारी अध्यक्षमा कंडेलको पालो