२० युरोको नयाँ बैंक-नोट बजारमा आउने

युरोपियन सेन्ट्रल बैंकले युरो मुद्राको नयाँ २० युरो बैंक-नोट बजारमा ल्याउने जानकारी गराएको छ । सो नोट आगामी नोभेम्बर महिनाको २५ बाट प्रचलनमा ल्याइने बैंकले जनाएको छ । सन् २००२ देखि प्रचलनमा रहेका सबै बैंक नोटहरू हटाएर नयाँ नोटहरू सर्कुलरमा ल्याउने नीति अनुरूप २० को नयाँ नोट आएको हो । नयाँ नोट नयाँ सुरक्षा कवचका साथ नक्कल गर्न गारो हुने…

Comments Off on २० युरोको नयाँ बैंक-नोट बजारमा आउने