हस्तलिखित राहदानीहरू प्रतिस्थापन गर्न नेपाली दूतावास ब्रसेल्सको आग्रह

हस्तलिखित राहदानीहरू प्रयोग गरीरहेकाहरूले मेशिन रिडेबल राहदानी प्रतिस्थापन गर्नका लागि बेनेलक्स (बेल्जियम, नेदरल्याण्स् र लक्जेमबर्ग) मा रहेका नेपाली नागरिकहरूलाई नेपाली दूतावास ब्रसेल्सले आग्रह गरेको छ । हाल प्रयोगमा रहेको नेपाली हस्तलिखित राहदानीहरू अन्तर्राष्ट्रिय नियमअनुसार आउँदो नोभेम्बर २४ सम्ममात्र मान्यताप्राप्त हुन्छन् । तत्पश्चात् हस्तलिखित राहदानी अस्वीकृत हुने र मेशिन रिडेबल राहदानी मात्र वैधानिक मानिनेछन् । राहदानी विभागको वेबसाइट www.dopmofa.gov.np मा गई…

Comments Off on हस्तलिखित राहदानीहरू प्रतिस्थापन गर्न नेपाली दूतावास ब्रसेल्सको आग्रह