नेपाललाई टी-ट्वान्टी क्रिकेट खेल्ने राष्ट्रको मान्यता
काठमाडौ, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाललाई अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेट खेल्ने राष्ट्रको मान्यता प्रदान गरेको छ।आईसीसीको मेलबर्नस्थित मुख्यालयले शनिबार बिहान नेपाललाई मान्यता दिने निर्णय गरेको हो|नेपालसँगै नेदरल्यान्ड्सले पनि ट्वान्टी ट्वान्टी क्रिकेट खेल्ने राष्ट्रको मान्यता प्राप्त गरेको छ। 'आइसिसी बोर्डले बंगलादेशको टिट्वान्टी विश्वकपमा छानिएका नेपाल र नेदरल्यान्ड्सलाई टी-ट्वान्टी को मान्यता दिन स्वीकार गरेको हो । अब १० टेस्ट खेल्ने राष्ट्रसँगै ८ एसोसिएट राष्ट्रले…
Comments Off on नेपाललाई टी-ट्वान्टी क्रिकेट खेल्ने राष्ट्रको मान्यता
June 28, 2014