व्यवसायिक संघ बेल्जियमको अधिवेसन २१ डिसेम्वरमा

बेल्जियममा नेपाली ब्यापारीहरूको सँस्था नेपाली ब्यवसायिक संघको पाँचौं अधिवेसन २१ डिसेम्वरमा बेल्जियमको आन्त्रोपेन सहरमा हुने भएको छ । संघको बैठकले अधिवेसन अगावै सदस्य नबिकरण तथा नयां सदस्य लिनको लागी आबेदन दिन पनि ब्यवसायिकहरुलाई आग्रह गरेको छ । नयां सदस्यता तथा नबिकरणका लागी उपाध्यक्ष किसन केसीको संयोजकत्वमा उपाध्यक्षद्वय कमल भारती र चेतप्रसाद भट्ट, सचिव सुन्दर पौडेल, सदस्य आर बि घले, उपाध्छय…

Comments Off on व्यवसायिक संघ बेल्जियमको अधिवेसन २१ डिसेम्वरमा