बेल्जियममा भिम रावलको कार्यक्रममा प्रहरी हस्तक्षेप

आइतवार एमाले नेता भिम रावलको प्रमुख आतिथ्यमा भएको एन. डि. एफ. बेल्जियमको अधिवेशनमा खिचातानी हुँदा बेल्जियन प्रहरीले हस्तक्षेप गर्नुपर्ने स्थिती श्रृजना भयो । कार्यक्रमका प्रमुख अतिथि रावलले बोल्ने क्रममा बाधा भएपछि तनाव बढ्दै जाँदा कार्यक्रम अस्तव्यस्त बनेको थियो । बेल्जियमको दोस्रो ठूलो शहर आन्तवर्पेनमा भएको त्यस कार्यक्रममा नेपाली राजदूत राममणि पोख्रेल समेत अतिथि थिए । कार्यक्रममा मन्तव्य राख्ने क्रममा नेता…

Comments Off on बेल्जियममा भिम रावलको कार्यक्रममा प्रहरी हस्तक्षेप