‘मिसेज नेपाल’ रजनी ‘मिसेज युनिभर्स’ मा भिड्दै

इप्लानेटले केहीअघि राजधानीमा आयोजना गरेको मिसेज नेपालको दोस्रो संस्करणकी विजेता रजनी थापा मलेसियामा हुने मिसेस युनिभर्स २०१४ मा भिड्ने भएकी छिन्। स्पर्धामा भिड्नका लागि २८ वर्षीया थापा आगामी अगस्ट २० मा त्यसतर्फ प्रस्थान गर्ने त्यसको संयोजन गरिरहेका इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले नेपाल समाचारपत्रलाई जानकारी गराएका छन्। उनका अनुसार आगामी अगस्ट २९ मा मलेसियाको क्वालालाम्पुरस्थित सन वे रिसोर्ट होटेलमा हुने फाइनल…

Comments Off on ‘मिसेज नेपाल’ रजनी ‘मिसेज युनिभर्स’ मा भिड्दै