अरबौंको चिट्ठा परेपछि…

हिजो नतिजा निस्केको युरो मिलियन खेलमा एक फ्रेन्च नागरिकले १३ करोड २४ लाख युरो (१४ अरब रूपैयाँभन्दा ज्यादा) जितेका छन् । यी विजयीले त्यत्रो पैसाले के गर्लान् ? अनायस पाएको त्यत्रो राशीको पैसा सम्झँदैमा धेरैको दिमाग खल्बलिन्छ । ११ करोड ६५ लाख ‘क्रस कागज’ जम्मा भएकोमा एक जनाले मात्र सबै नम्बरहरू मिलाउन सफल भएका थिए । युरो मिलियन लोट्टो/चिट्ठा युरोपका…

Comments Off on अरबौंको चिट्ठा परेपछि…