विदेशमा पनि चन्दाले हैरान नेपाली

नेपालमा जबरजस्ती चन्दा संकलन गर्न अभ्यस्त भएकाहरु मध्ये केहीले नेपालहरू रहेका बिदेशी मुलुकमा गएर पनि जबरजस्त चन्दा उठाउने र देशकै बेइज्जति गर्न थालेको भन्दै बिरोध हुन थालेको छ। गत केही महिना देखि दक्षिण कोरियाको बिभिन्न भागमा नेपाली बिपन्न घरपरिवार तथा समाजको तस्बिर देखाउदै चन्दा उठाउने केही ब्यक्तिहरुलाई स्थानीय र नेपालीहरुले पक्रेर नेपाली राजदुताबासमा बुझाएका थिए । यस्तो घृणित कार्यगर्नेहरूलाइ नेपाल…

Comments Off on विदेशमा पनि चन्दाले हैरान नेपाली